Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाललाई बधाइ दिँदै सहवागले भने ‘नेपालले भारतलाई हराउँदा मजा आएको थियो’ (भिडियोसहित)


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ६ २०७४
  • 6K
    SHARES

काठमाडौं। भारतीय क्रिकेट टिमका पूर्व विष्फोटक ब्याट्सम्यान वीरेन्द्र सहवागले नेपाली क्रिकेट टिमलाई वन डे मान्यता पाएकोमा बधाइ दिएका छन् । उनले नेपालले वन डे क्रिकेटको मान्यता पाएर ‘कमाल गरेको’ उनले टिप्पणी गरे ।

आफूले यसअघि नेपाल र भारतबीचको अण्डर १९ खेल हेरेको भन्दै सहवागले नेपाल यु–१९ ले भारतको यु–१९ क्रिकेट टिमलाई हराउँदा निकै मजा आएको बताए । उनी आफू भने अहिलेसम्म नेपाल नआएको बताएका छन् । ‘सुनेको छु नेपाल निकै प्यारो देश छ र त्यहाँका जनता पनि निकै प्यारा छन्’ सहवागले भनेका छन् ‘यसपल्ट नेपाल गएर त्यहाँका जनतासँग भेट्न मन लागेको छ ।’ भिडियोमा हेर्नुहोस् के–के भने सहवागले ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४