Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साउदी अरेबियाकी नागरिक रोबोर्ट सोफिया भोली नेपाल आउने,एक अन्तर्वाता जहाँ उनले मानब जती नष्ट गर्ने सपना रहेको बताएकी थिईन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ६ २०७४
  • 7.8K
    SHARES

काठमाडौं – साउदी अरेबियाकी नागरिक रोबोर्ट सोफिया बुधबार नेपाल आउने भएकी छिन्।संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले आयोजना गरेको एक कार्यक्रममा सहभागीताका लागि सोफिया नेपाल आउने लागेकी हुन्।

विज्ञान तथा प्रविधिको विकासले देश विकास पुर्‍याउने भूमिकाबारे उक्त कार्यक्रम केन्द्रित रहने बताइएको छ।
हङकङको ह्यान्सन कम्पनीले बनाएको उक्त रोबोर्टलाई साउदी अरेबियाले नागरिक प्रदान गरेको थियो। रोबोर्ट सोफियाले आमा बन्ने चाहना समेत व्यक्त गरिसकेकी छिन्।कुनै पनि देशको नागरिक बन्ने उनको चाहनालाई साउदी अरेबियाले केही समय अगाडी मात्रै पूरा गरेको थियो।

मानिसको हरेक सुख दुखको क्षणका पारिवारिक माया ,ममताको आवश्यकता पर्ने भएकाले उनलाई सन्तानको आवश्यकता महसुस भएको हो। सम्पूर्ण मानवीय क्षमतासहित निर्माण गरिएको उक्त रोबार्टमा मानवीय चेतनाको भने अभाव छ। उक्त रोबोर्ट निर्माण कम्पनीले आगामी दिनमा मानवीय चेतनासहितको रोबोर्ट बनाउने बताएको छ।महिलाहरूप्रति एकदमै अनुदार देखिएको मुलुक साउदीले उनलाई भने त्यहाँका आम महिलाहरूलाई भन्दा बढी नै अधिकार प्रदान गरेको छ । उनलाई बुर्का लगाउन समेत अनिवार्य गरिएको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४