Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ट्रेलरमा यस्तो देखियो प्रदिपको ‘लिली बिली’


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २५ २०७४
  • 7.7K
    SHARES

मिलन चाम्स निर्देशित फिल्ममा प्रदिपले डेब्यू नायिका जशिता गुरूङ तथा प्रियंका कार्कीसँग रोमान्स गरेका छन्। फिल्ममा अनुप विक्रम शाहीको पनि मुख्य भूमिका रहेको छ। सार्वजनिक ट्रेलरले फिल्म प्रेमकथामा आधारित रहेको देखाएको छ।

गोविन्द शाही तथा सुदिप खड्का निर्मित फिल्मको ट्रेलरमा स्कटल्यान्डका मनमोहक दृश्यलाई प्राथमिक्ता दिइएको छ। प्रदिप भारद्वाजको कथा रहेको फिल्म नयाँ वर्षको अवसर पारेर चैत ३० गते रिलिज हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४