Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टाउको माथि तरबार राखिएपनि म डराउदैन : रवि लामिछाने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १७ २०८१
  • 2.3K
    SHARES

काठमडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा (रास्वपा)का सभापति रवि लामिछानेले सरकारप्रति जनतामा आक्रोश रहेको बताएका छन् । पार्टी जिम्मेवारीमा फर्किएपछि सोमबार सञ्चारकर्मीमाझ बोल्दै टाउको माथि तरबार राख्दैमा आफु नडराउने बताए ।

जुनसुकै शक्तिसंग पनि आफु नडराउने समेत उनले बताए ।

उनले सरकारलाई थप केही मुद्धा लगाउनपर्ने भए लगाउन आग्रह समेत गरे । कहाँ आगो बल्ला र त्यहाँ बसौला भनेर आफु राजनीतिमा नआएको समेत उनले बताए ।

२१ सिट सहित रास्वपा संसदमा आएको बताउँदै दलहरु घण्टी फुटाउनतर्फ लागेको समेत उनले बताए । उनले आफु आगामी शनिबार चितवन जाने समेत बताए । भ्रष्टाचारीलाई जोगाउन सरकार लागिपरेको समेत उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४