Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूजारी राम शाहको हत्यारा आझै परेन फेला ।


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ७ २०७७
  • 14.1K
    SHARES

पूजारी राम शाहको हत्यारा आझै परेन फेला ।

जन न्युज नेपाल खबर प्रतिनिधि 

गत बुधवार राती खाना  खाइरहेको बेला हनुमान मन्दिरका ६२ वर्षीय पूजारी राम साहको अज्ञात समूहले मन्दिरमै गोली हानी हत्या गरेको थियो ।
आज चार दिन बितिसक्दा पनि आझै हत्यारा फेला परेको छैन । जिल्ला प्रहरी कार्यालय रौतहट अनुसार प्रत्यक्ष कारण नदेखिएको भन्ने छ। अनुसन्धान बिच पूजारी शाहको छिमेकी गाउँ करुनियाँबीच केही बिवाद भएको सुन्नमा आएको छ भने विस्तृतमा थाहा नभएको। स्थानीयका अनुसार पूजारी साहले दुई वर्षअघि आफैं उक्त मन्दिर स्थापना गरेका थिए।
रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले पूजारी हत्यामा संलग्नको तीव्र खोजी भइरहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४