Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस नेता दावा लामाले भुम्लु गाउँपालिका लागि स्वास्थ्य समाग्री , बिपन्न बर्ग लागि खाद्य सामाग्री र सुरक्षाकर्मीहरुका लागि अन्य सामग्री उपलब्ध गराएका छन् ।


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ४ २०७७
  • 18.6K
    SHARES

काभ्रेपलान्चोक । नेपाली कांग्रेस नेता दावा लामाले भुम्लु गाउँपालिका लागि स्वास्थ्य समाग्री , बिपन्न परिवारहरुका लागि खाद्य सामाग्री र सुरक्षाकर्मीहरुका लागि माक्स सेनिटाइजर पिपिइ सेट जस्ता आवस्यक सामाग्री उपलब्ध गराएका छन् ।

जन न्युज नेपाल खवर प्रतिनिधि काभ्रेपलान्चोक !

२०७७ श्रावण ४ बिहिवार ।

काभ्रेपलान्चोक । नेपाली कांग्रेस नेता दावा लामाले भुम्लु गाउँपालिका लागि स्वास्थ्य समाग्री , बिपन्न परिवारहरुका लागि खाद्य सामाग्री र सुरक्षाकर्मीहरुका लागि माक्स सेनिटाइजर पिपिइ सेट जस्ता आवस्यक सामाग्री उपलब्ध गराएका छन् ।

नेता लामाको नेतृत्वमा बुधबार कांग्रेस महाधिवेशन प्रतिनिधि बेल लामा, पालिका सभापति अन्चल लामा सहितको टोलिले गाउँपालिका पुगि उक्त सामाग्री पालिकालाई हस्तान्तरण गरेको छ । २६०० थान माक्स , १० थान स्प्रे पम्प र १० केजि सेनिटाइजरको मेर्टियल्स पालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन कुमार बजगाइ र स्वास्थ्य शाखा प्रमुख सुदर्शन भट्टराई लाई संयुक्त रुपमा हस्तान्तरण गरिएको नेपाली कांग्रेस काभ्रे – २ का क्षेत्रीय सदस्य एबम प्रबक्ता अन्जन राज खतिवडाले बताए ।

साथै भुम्लु प्रहरी चौकिका लागि माक्स सेनिटाइजार र १० थान पिपिइ सेट प्रहरी चौकी इन्चार्ज लाई र स्थानीय बिपन्न ९६ घरपरिवारका लागि नुन तेल चामल लगाएतका खाद्यान्न सामाग्री तथा माक्स सेनिटाइजर जस्ता अति आवस्यक स्वास्थ सामाग्री कोलाली वडा न. ६ का वडा अध्यक्ष भरत शिवभक्ती लाई हस्तान्तरण गरेका छन् ।

वितरित सामाग्रीहरु लामाको निजि खर्चमा उपलब्ध भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४