Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दक्षिण कोरियाबाट आयो २ लाख ८४ हजार राहत गुल्मीका पहिरो पीडितलाई !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ४ २०७७
  • 26.3K
    SHARES

दक्षिण कोरियाबाट आयो २ लाख ८४ हजार राहत गुल्मीका पहिरो पीडितलाई !

जन न्युज नेपाल खबर !

गुल्मी / गत असार १८ गते राति गुल्मीको इस्मा गाउँपालिकाको वडा नम्बर-१ को मल्दीमा गएको पहिरोले विस्थापित भएका पीडित परिवारलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले झण्डै ३ लाख आर्थिक सहयोग गरेका छन् । दक्षिण कोरियाबाट पठाएको रकम गुल्मीका पत्रकारमार्फत वडाध्यक्ष चुराबहादुर खत्रीलाई हस्तान्तरण गरिएको छ । वडाध्यक्ष खत्रीले उक्त रकम ५९ घरधुरी पीडितहरुलाई हस्तान्तरण गरिसकेका छन् ।‘क’ वर्गका २ घरधुरीलाई प्रतिपरिवार ८ हजार, ‘ख’ वर्गाका ३४ घरधुरीलाई साढे ५ हजार र ‘ग’ वर्गका २३ घरधुरीलाई साढे ३ हजारका दरले रकम हस्तान्तरण गरिएको वडाध्यक्ष खत्रीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४