Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपा स्थापित भएन भने २० वर्ष युवा पुस्ता राजनीतिमा आउँदैन : डिपी अर्याल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २६ २०८१
  • 2.3K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डिपी अर्यालले रास्वपा स्थापित हुनुपर्ने बताएका छन् । उनले प्रहरी हिरासतमा रहेका पार्टी सभापति रवि लामिछानेसंगको भेटपछि सोमबार पत्रकारहरुसंग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले भने,‘रास्वपा स्थापित भएन भने २० वर्ष युवा पुस्ता राजनीतिमा आउँदैन,यो कुरा तपाई हामीले बुझ्नुपर्छ ।’ उनले युवालाई राजनीतिमा आउन नदिने सरकारले षड्यन्त्र गरिरहेको समेत बताए ।

उनले पार्टी सभापति जनताको आशा बोकेर आएको व्यक्ति भएको बताए । उनले आफुहरुका लागि कार्यवाहक सभापति गौण कुरा रहेको बताए । दोस्रो चरणको आन्दोलनबारे बुधवारको पत्रकार सम्मेलनमा जानकारी दिइने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४