Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. केसीको हृदयघातका कारण निधन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ३१ २०८१
  • 2.2K
    SHARES

काठमाडौं । भरतपुर अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सजन केसीको हृदयाघातका कारण निधन भएको छ । डा. केसीको ४४ वर्षको उमेरमा आइतबार हृदयाघातका कारण निधन भएको हो ।

डा. केसीमा पहिल्यैदेखि मुटुसम्बन्धी समस्या रहेको थियो । उनको काठमाडौँमा निधन भएको हो ।

डा. केसी विगत ६ वर्षदेखि स्त्री तथा प्रस्तुति रोग विशेषज्ञको रूपमा भरतपुर अस्पतालमा कार्यरत थिए । उनी १० औँ तहमा कार्यरत चिकित्सक हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४