Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रकवि घिमिरेको निधनप्रति पूर्वराजा शाहबाट दुःख व्यक्त !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ३ २०७७
  • 15.4K
    SHARES

राष्ट्रकवि घिमिरेको निधनप्रति पूर्वराजा शाहबाट दुःख व्यक्त !

जन न्युज नेपाल खवर  प्रतिनिधि काठमाडौँ

 

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गर्दै नेपाली साहित्य क्षेत्रमा अपुरणीय क्षति भएको बताएका छन् । पूर्वराजा शाहका सचिवालय सदस्य फणि पाठकले बुधबार शाहका तर्फबाट शोक वक्तव्य जारी गर्दै देशभक्ति र प्रकृति प्रेममा आधारित कवि घिमिरेका अनेकौँ काव्य कृति सदापठनीय र मननीय रहेको पनि जनाएका छन् । साथै घिमिरेको निधनले नेपाली साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको शाहले बताएका छन् । शाहले घिमिरेको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४