Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रक्षाबन्धन : सर्वसाधारणले समय हेर्नु पर्दैन, शासन सत्तामा बस्नेहरु सतर्क हुनुपर्छ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र १ २०८१
  • 2.5K
    SHARES

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ३ भदौका दिन सर्वसाधारणलाई जुनसुकै बेला रक्षाबन्धन गर्नसक्ने स्पष्ट पारेको छ । शासन सत्तामा रहेकाहरुले भने समय हेरेर गर्न उपयुक्त हुनेछ ।

समितिले शुक्रबार विज्ञप्तिअनुसार भदौ ३ गते सोमबार पूर्णिमा तिथि ४७ घडी १९ पला छ । घन्टा मिनेट अनुसार त्यसदिन दिउँसो १ बजेसम्म भद्रा परेको छ । यसलाई लिएर रक्षाबन्धन गर्न नहुने नहुने अन्यौल पैदा भएपछि प्रष्ट पारेको समितिका कार्यकारी निर्देशक ज्यो. प. सूर्यप्रसाद ढुंगेलले जानकारी दिएका छन् ।

उनका अनुसार भद्रामा श्रावणीसम्बधी काम गरे शासन सत्तामा रहेकाहरु र होलिका दहन गरेमा गाउँ एवं शहर नाश हुन्छ भनेर शास्त्रमा लेखिएको छ । रक्षाबन्धनमा श्रावणी सम्बन्ध काम गर्ने भएकाले शासन सत्तामा रहेकाहरुले १ः३१ कटाएर रक्षाबन्धन गर्न राम्रो हुन्छ ।

सर्वसाधारणलाई भने असर नगर्ने भएकाले रक्षाबन्धन गर्न सकिने उनले बताए । किनकी भद्रा मत्र्यलोकमा भएका बेला मात्र हानी हुन्छ । अहिले मकर राशीमा चन्द्रामा भएकाले पातालको हुन्छ र, यसमा कुनै पनि कार्य गर्दा धन लाभ हुने शास्त्रमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४