Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उत्कृष्ट टिकटक बनाउने ब्यक्तिले गीतको भिडियोमा अभिनय गर्ने अवसर पाउने !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १ २०७७
  • 13.4K
    SHARES

उत्कृष्ट टिकटक बनाउने ब्यक्तिले गीतको भिडियोमा अभिनय गर्ने अवसर पाउने !

जन न्युज नेपाल खबर !

नेत्र बहादुर कार्की ।

काठमाडौं /राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय महासचिव तथा फिल्म निर्माता समाजसेवी / चर्चित लोक
गायक बिक्रमजंग शाह र गायिका सिर्जु अधिकारको स्वरमा रहेको काठे क्षेत्रको लोक प्रिय गीत “खोला खोल्सी हे माया पलायो निहुरो” यतिबेला टिक टक कर्मीको रोजाइमा परेको छ।
उक्त गीतको म्युजिक भिडियो निर्माणको क्रममा छ । अडियो टिक टक चर्चामा रहेको छ। टिकटकमा गीत निकै चर्चामा छ भिडियो चाही किन ढिला भन्ने जन न्युज नेपाल खबर प्रतिनिधिको प्रश्नको जवाफमा गायक शाहले भने, “हामीले नयाँ तर उत्कृष्ट टिकटक बनाउनेलाई यो गीतमा अभिनय गर्ने मौका दिनेछौं। उत्कृष्ट views र अभिनयको आधारमा भिडियोमा अभिनय गर्ने अवसर दिइनेछ।
टिकटक बनाएर गायक बिक्रम जंग शाह र गायिका सिर्जु अधिकारी र अमृत खातीको म्यासेन्जरमा पठाउनु पर्ने छ। भने सो टिकटकको उत्कृष्ट माध्यमबाट म्युजिक भिडियोमा मौका दिने र गिफ्ट हायाम्परको पनि ब्यबस्था गरिएको गायक शाहले बताए । सो गीतमा स्वर बिक्रम जंग शाह र सिर्जु अधिकारीको रहेको छ। गायक शाहको शब्द सिर्जना रहेको गीतमा अमृत खातीले लय भरेका छन । भने गायक शाहले नै स्वर दिएका छन ।
गीतको अडियो …………

https://youtu.be/YrK7EfOkG4I

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४