Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

घर फर्कँदै नेपाली विद्यार्थी, ८ सयले छाडे बंगलादेश


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन ६ २०८१
  • 4.5K
    SHARES

काठमाडौं । बंगलादेशमा विद्यार्थी आन्दोलन हिंसात्मक बनेपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किन थालेका छन् । शनिबारसम्म सरकारी जागिरमा लागु भएको कोटा विरोधी आन्दोलनबाट असर परेका ८ सय नेपालीले बंगलादेश छाडेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार शनिबार स्थल तथा हवाई माध्यम हुँदै ती विद्यार्थीले बंगलादेश छाडेका हुन् । उनीहरुले नेपाल प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरुलाई नेपाली राजदूतावासले सहजिकरण गरेको थियो ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आकस्मिक सूचना जारी गर्दै समस्यामा परेका विद्यार्थीले अनलाइन आवेदन दिन आग्रह गरेकी छिन्। ‘बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा पर्नुभएका नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक एवं आफन्तहरूले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि यस मन्त्रालयले स्थापना गरेको देहायबमोजिमको लिंकमा अनलाइन निवेदन दिनुहुन अनुरोध छ,’ उनले भनेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४