Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोभिड १९ सम्बन्धी अद्यावधिक विवरण, पर्सा (पछिल्लो अद्यावधिक मिति २०७७ साउन ३२ गते साँझ ५ बजे)


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन ३२ २०७७
  • 5.2K
    SHARES

कोभिड १९ सम्बन्धी अद्यावधिक विवरण, पर्सा (पछिल्लो अद्यावधिक मिति २०७७ साउन ३२ गते साँझ ५ बजे)

जन न्युज नेपाल खवर पर्सा   सम्बाददाता :-

१. आजसम्म जम्मा कोरोना संक्रमित पुष्टि संख्या : १२२५ (९७७ पुरुष, २४८ महिला)
(आज पुष्टि भएका वीरगंज महानगरपालिकाका २४, बहुदरमाई न.पा.का १ र पोखरिया न.पा का १२ जना गरी जम्मा ३७ जना जसमा पुरुष २६ र महिला ११ जना रहेका छन ।
(१९ जना भारतीय नागरिक, ८२ जना स्वास्थ्यकर्मी, ५७ सुरक्षाकर्मी, ५ जना पत्रकार, ८३ कैदी थुनुवा , ३२ जना अस्पताल सफाइकर्मी, गार्ड र का.स. सहित)
२. कोरोना मुक्त भई घर फर्केकाको संख्या : २९८ ( २३६ पुरुष, ५६२ महिला)
(आज विभिन्न उमेर समूहका ३४ जना ( २९ पुरुष ५ महिला) निको भई घर फर्केका
३. आईसोलेसनमा रहेको पोजेटिभ केस : १२४ (१०१ पुरुष, २३ महिला)
४. होम आईसोलेसनमा रहेको पोजेटिभ केस : ४७२ (३८९ पुरुष, ८३ महिला)
५. क्वारेन्टाईनमा रहेको संकास्पद केस : १४६ (११० पुरुष, ३६ महिला)
६. जम्मा स्वाव संकलन : १५६५४ रिपोर्ट आउन बाँकी: ११२५
आज संकलन भएको स्वाव संख्या : ४२४
७. मृतकको संख्या : हालसम्म कोभिड १९ को कारण मृत्यु भएको संख्या २१
८. नारायणी कोभिड-१९ अस्पताल गण्डकमा-७०, नारायणी कोभिड-१९ अस्पताल वीरगंज हेल्थ केयर-१२० र नारायणी अस्पतालमा-२० बेड गरी २१० बेडको आईसोलेसन सेन्टर हुनुका साथै ४८० बेडको सेमी आईसोलेसनको व्यवस्था गरिएको छ ।
९. जिल्लाको विभिन्न ठाउँमा संचालित १२४५ बेडको क्वारेन्टाईन रहेको ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४