Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्लोभाकियाविरुद्ध अतिरिक्त समयमा पुनरागमन गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार १८ २०८१
  • 1.8K
    SHARES

काठमाडौं । युरो २०२४ मा इङ्ल्यान्डले स्लोभाकियालाई हराउँदै क्वाट अन्तिम ८ मा प्रवेश गरेको छ ।

आइतबार राति भएको प्रिक्वाटरफानलमा पुनरागमन जित हात पार्दै क्वाटरफाइनलमा पुगेको हो ।

खेलको २५औं मिनेटमा गोल गर्दै स्लोभाकियाका इभान स्क्रान्जले टिमलाई अग्रता दिएका थिए । निर्धारित समयमा इंग्ल्यान्डले खेल बराबरी गर्यो र अतिरिक्त समयमा गोल थप्दै २-१ को पुनरागमन जित निकालेको हो ।

निर्धारित समयमको खेल बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो र त्यसको पहिलो मिनेटमै ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डलाई २-१ को अग्रता दिलाए । त्यही अग्रता कायम राख्दै इंग्ल्याण्डले जित हासिल गर्‍यो ।

अब इंग्ल्यान्डले क्वाटरफाइनलमा स्विट्जरल्यान्डको सामना गर्नेछ । स्विट्जरल्यान्ड इटलीलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४