Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चार बर्ष को दोस्ती बदल्यो हत्यामा !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन ३० २०७७
  • 16.2K
    SHARES

चार बर्ष को दोस्ती बदल्यो  हत्यामा

जन न्युज नेपाल खबर

सविना सिलवाल,

दाङ / कल्पना पौडेल र दाङका कृष्ण बहादुरको दोस्ती सामाजिक सन्जालबाट भएको थियो । उनिहरुको दोस्ती कारीब चार बर्ष देखि
रहेको र त्यो दोस्ती नै आज हत्या मा बद्लिएको र आनुसन्धान बिच कल्पनाको आर्थिक हैसियता निकैनै कम्जोर राखेको र
यो हत्या आफ्नो अर्थिक अवसथा सुधारनका लिगी हुन सक्ने आशनका छ। छोरीको विहेमा उनले २ लाख रुपैयाँ घरधनी किरण बस्नेतको आमासँग सापटी लिएकी थिइन् । सो पैसा फिर्ता गर्न कल्पनाले चितवनमा माईतीलाई जग्गा बेच्न आग्रह गर्दै आएको उनको बुवाले बताए।

उनिहरुको चिन्जान पहिला देखी भएनी उनिहरु प्रेम सम्बन्ध मा भने ३ महिना देखी मात्र थिए।
कृष्ण बहादुर दोस्रो पटक मात्र कल्पनाको डेरामा आएको दिन उन्को हत्या गरेको कल्पनाले प्रहरीलाई बयान दिएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४