Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बार्सिलोनाका खेलाडीलाई कोरोना संक्रमण


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन ३० २०७७
  • 12.6K
    SHARES

बार्सिलोनाका खेलाडीलाई कोरोना संक्रमण

बार्सिलोनाका एक खेलाडीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नाम नखुलाइएका ती खेलाडी प्रिसिजन प्रशिक्षणमा सहभागी ९ जना मध्ये एक रहेको क्लबले जनाएको छ । उनमा कुनै लक्षण नदेखिएको र उनी हाल घरमा नै क्वारेन्टिनमा रहेका छन् बुधबार एथलेटिक बिल्बाओका ६ जना खेलाडीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । त्यसअघि भ्यालेन्सियाका दुई जना तथा एथ्लेटिको म्याड्रिडका दुई जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।

बार्सिलोनाले ती खेलाडी सिनियर टोलीको सम्पर्कमा नआएको स्पष्ट पारेको छ।बिहीबार टोली च्याम्पियन्स लिगको क्वार्टरफाइनलका लागि लिसबन जाँदैछ ।

कोरोनाभाइरसका कारण च्याम्पियन्स लिगको अन्तिम आठ पछिका सबै खेल पोर्चुगलमा एक लिगमा खेलाइँदैछ । बार्सिलोनाले शुक्रबार बायर्न म्युनिखको सामना गर्नेछ । 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४