Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री र प्रचण्डलाई विश्वप्रकाशको प्रश्न: मान्छेको चित्कारले हामीलाई पोल्नु पर्दैन?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २८ २०७७
  • 11.8K
    SHARES

प्रधानमन्त्री र प्रचण्डलाई विश्वप्रकाशको प्रश्न: मान्छेको चित्कारले हामीलाई पोल्नु पर्दैन?

नमुना दहाल कार्की

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वीरगञ्जमा समयमै उपचार नपाएर मृत्यु भएका बालकको चित्कारले हामीलाई पोल्नु पर्दैन ? भन्ने प्रश्न गरेका छन्।

सत्ताद्वन्द्वमा रहेका प्रधानमन्त्री र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ट्वीटरमार्फत् प्रश्न गर्दै बुधबार प्रवक्ता शर्माले भनेका छन्, ‘सत्ताद्वन्द्व क्रममा मान्छेको चित्कारले हामीलाई थौरै पोल्नु पर्दैन?’

नौ वर्षका बालकको मृत्युपछि कोरोना रिपोर्ट नेगेटिभ आएको उल्लेख गर्दै शर्माले उक्त रिपोर्ट फ्रेममा सजाएर सिंहदबारमा कि धुम्बाराहीमा राख्ने? भन्ने प्रश्न पनि गरेका छन्। ‘माफ गर बाबु तिम्रो मृत्यु झाडापखलाले होइन हाम्रो अकर्मण्यताले भएको हो,’ शर्माले भनेका छन्। ती बालकमा कोरोना भाइरस संक्रमण रहेको आशंकामा अस्पतालहरूले उपचार गर्न मानेका थिएनन्।बाराको बारागढीका बालक सुशील साहको मंगलबार मृत्यु भएको थियो।भने सरकारले यस्ता कुरामा ध्यान दिने कि नदिने हाम्रो देशमा सरकार छ कि छैन त् ? यदि सरकार यस्ता कुरामा समबेदनसिल हुन् सक्दैन भने अब जनताले यो सरकार बाट के आसा गर्ने विश्व प्रकाश शर्माले  भनेका छन्

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४