Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नवनियुक्त मन्त्रीहरु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २४ २०८०
  • 3.3K
    SHARES

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा ३ उपप्रधानसहित १६ जना मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।

नेकपा (माओवादी केन्द्र)का तर्फ

उपप्रधान तथा परराष्ट्रमन्त्री : नारायणकाजी श्रेष्ठ
अर्थमन्त्री : वर्षमान पुन
सञ्चार तथा सूचना प्रविधिमन्त्री : रेखा शर्मा
ऊर्जा मन्त्री : शक्ति बस्नेत
संस्कृति, नागरिक तथा पर्यटन उड्डयनमन्त्री : हितबहादुर तामाङ

नेकपा (एमाले)का तर्फ

उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री : रघुवीर महासेठ
कृषि तथा पशुपंक्षी विकासमन्त्री : ज्वाला कुमारी साह
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री : दामोदर भण्डारी
भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री : बलराम अधिकारी
खानेपानीमन्त्री : राजेन्द्रकुमार राई
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री : भगवती चौधरी
रक्षामन्त्री : हरि उप्रेती
कानुन न्याय, तथा संसदीय मामिलामन्त्री : पदम गिरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फ

उपप्रधान तथा गृहमन्त्री : रवि लामिछाने
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री : सुमना श्रेष्ठ
युवा तथा खेलकुदमन्त्री : विराजभक्त श्रेष्ठ
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री : डोलप्रसाद अर्याल

नेकपा (एकीकृत समाजवादी)का तर्फ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री : भानुभक्त जोशी
सहरी विकासमन्त्री : धनबहादुर बुढा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४