Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

थापाथलीस्थित प्रसूति गृहबाट २२ दिनको बच्चा चोरी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन ११ २०८०
  • 4.9K
    SHARES

काठमाडौँ । थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालमा बच्चा चोरी भएको छ ।

शुक्रवार प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्ड भित्रबाट २२ वर्षीय सविना श्रेष्ठको बच्चा चोरी भएको हो ।

उनी काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका–३ घर भई काठमाडौँको कपनमा बस्दै आएकी थिइन् ।

उनको २२ दिनको छोरी चोरिएको हो ।

प्रहरीका अनुसार आमाले बच्चालाई बोकी रहेको अवस्थामा एक अपरिचित महिलाले एक छिन म समातिदिन्छु भन्दै आमाबाट बच्चा लिएकी थिइन् । उक्त अपरिचित महिलाले आमाको आँखा छली बच्चा लिएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

ती अपरिचित महिलाको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४