Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्देशक पुकार राय क्षेत्रिको नेपाली टेली सिरियल चौतारी प्रदशनीको चरणमा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २० २०८०
  • 5.7K
    SHARES

काठमाडौँ  । पुकार राय क्षेत्रीको लेखन तथा निर्देशनमा नेपाली कथानक चलचित्र टेली सिरियल “चौतारी”यहि पौष २३ गते सोमबार बाट प्रदशनको अन्तिम चरणमा पुगेको जानकारी लेखक तथा निर्देशक पुकार राय क्षेत्रीले जन प्रहार डटकमलाई दिएका छन् ।

जन आवाज मिडिया हब प्रालिको पोडक्सनको रुपमा नेपाली कथानक धाराबाहिक टेली सिरियल “चौतारी”हाललाई मासिक दुइ एपिसोड मात्रै दर्शक समू पुर्र्याउने योजना रहेको पुकार राय क्षेत्रीले बताएका छन्  । यो बढी मात्रामा सेन्टिमेन्टरहेको पनि क्षेत्रीले हामीलाई बताएका छन्  । यो टेली सिरियल”चौतारी अफिसियल युटुब च्यानल मार्फत दर्शकहरुले हेर्न पाउनु हुने भएको छ ।

यो टेली सिरियलको ब्यबस्थापन पार्वती राय क्षेत्रिले गर्नु भएको छ  । त्यसै गरि यो सिरियलको निर्माता खेल बहादुर राय क्षेत्री रहनु भएको छ । यो टेली सिरियलको लेखन तथा निर्देशन स्वयम् पुकार राय क्षेत्रीले नै गर्नु भएको छ भने यो कथाका पात्रहरु र कथाबस्तु पनि उत्कृष्ट रहेको निर्देशक क्षेत्रीले बताउनु भएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४