Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुसको बेलगोरोद क्षेत्रमा युक्रेनको हवाई हमला, २० रुसी मारिए


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १५ २०८०
  • 1.3K
    SHARES

एजेन्सी । रुसको बेलगोरोद क्षेत्रमा युक्रेनले गरेको हवाई हमलामा कम्तिमा २० जना मारिएका छन् । युक्रेनले लगातार क्षेप्याष्त्र प्रहार गर्दा २० जना रुसी सर्वसाधारणको मृत्यु भएको मस्कोले पुष्टी गरेको छ ।

युक्रेनसँगको सिमा नजिकको रुसी शहरमा गरिएको आक्रमणमा थप एक सय जना घाइते भएका छन् । यो आक्रमणलाई रुस युक्रेन युद्ध सुरु भएयताकै युक्रेनले रुसमा गरेको सबैभन्दा घातक हमला भनिएको छ ।

युक्रेनी सुरक्षा स्रोतले शनिबार गरेको कारवाहीमा सैन्य पूर्वाधारलाई मात्र निशाना बनाइएको र सर्वसाधारण नागरिकको बसोबास रहेको स्थानमा आक्रमण नगरिएको दाबी गरेको छ ।

रुसले भने आक्रमणमा चेक गणतन्त्रमा बनेका रकेटहरुसमेत प्रयोग भएको भन्दै राष्ट्रसंघको सुरक्षा परिषद्मा खबरदारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४