Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापको लिखुतामाकोशी गाउँपालिकामा किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका खिम्तीका युवक पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ४ २०८०
  • 30.6K
    SHARES

पुष्कर खड्का

रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा एक १७ बर्षकी किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका युवकलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लिखुतामाकोशी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष २२ को अम्वर बहादुर कडरियालाई पक्राउ गरेको हो ।

किशोरी बिद्यालयबाट पौष ३ गते दिउँसो २ बजेको समयमा आफ्नो घरतर्फ गईरहेको अवस्थामा कडरियाले खिम्ती स्थित डल्ले चौताराको जंगलमा जबरजस्ती करणी गरी फरार भएका थिए ।

कडरियालाई पक्राउ गरी जिल्ला अदालत रामेछापबाट म्यादथप भई अनुसन्धान कार्य भैरहेको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४