Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बेपत्ता बिरामी खोज्न सेती नदीको बाँध खोलिँदै, सतर्क रहन प्रहरीको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २८ २०८०
  • 3.1K
    SHARES

काठमाडौं । पोखरामा बेपत्ता बिरामीको खोजी गर्न आज सेती नदीको ड्याम खोलिने भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालबाट सोमबार साँझदेखि बेपत्ता भएका तनहुँका १९ वर्षीय संगम मिश्रलाई खोज्न आज सेती नदीको ड्याम खोलिने भएको हो ।

बिरामी भएर मिश्र उपचारका लागि मणिपाल अस्पतालमा भर्ना भएका थिए । इमर्जेन्सी वार्डमा राखिएका उनी बुवा हरिप्रसाद मिश्र औषधि लिन गएका बेला अस्पतालबाट बेपत्ता भएका थिए ।

उनको खोजी गर्ने क्रममा मणिपाल अस्पतालबाट नदिपुरतर्फ जाने झोलुङ्गे पुलमा संगमले लगाएको कपडा र परिचयपत्र भेटिएपछि सेती नदीमा हाम फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।

उनको खोजी गर्न ड्याम खोल्नुपर्ने भएकाले प्रहरीले दिउँसो १२ बजेदेखि ४ बजेसम्म ड्यामभन्दा तलका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४