Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय सभाका चार वटै समितिमा सभापति दोहोरिने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २२ २०७७
  • 5.8K
    SHARES

राष्ट्रिय सभाका चार वटै समितिमा सभापति दोहोरिने

जन न्युज नेपाल खवर

 

नमुना दहाल कार्की

 

 

राष्ट्रिय सभाका चारवटा विषयगत समितिका सभापति दोहोरिने भएका छन्।

राष्ट्रिय सभाका समिति सभापतिहरूको कार्यकाल दुई वर्षको मात्र हुने संघीय संसदको नियमावलीको व्यवस्था छ।

राष्ट्रिय सभाको समितिको कार्यविधि समाप्त भएसँगै उनीहरूको पद रिक्त भएको थियो। लगत्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले समितिहरूमा सदस्यहरू मनोनयन गर्दै निर्वाचन प्रक्रिया सुरू गराएका थिए।

 

सभापति निर्वाचनका लागि यसअघिकै सभापतिहरूले उम्मेदवारी दर्ता गराएका हुन्।

संसद सचिवालयका अनुसार विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, दीगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारीको उम्मेदवारी दर्ता भएको छ।

उनीहरू चारै जना सर्वसम्मत हुनेछन्। एउटा समितिमा एकमात्रै उम्मेदवारी परेमा सम्बन्धित समितिको बैठकमा निर्विरोध निर्वाचित भएको घोषणा गरिने छ।

एक भन्दा बढी उम्मेदवारी दर्ता भएमा निर्वाचन प्रक्रियामार्फत् सभापति छनोट गरिनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४