Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इजरायलमा मारिएका १० जनाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज २३ २०८०
  • 4.4K
    SHARES

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपालीको सम्मानमा आज राष्ट्रिय शोक मनाउने घोषणा गरिएको छ ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले मंगलबार देशभरका सबै सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

यस्तै, सरकारले मृतकका परिवारलाई जनहि १० लाख रूपैंयाका दरले राहत दिने निर्णय पनि गरेको छ । बैठकपछि संचारमन्त्री रेखा शर्माले इजरायलमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउने प्रक्रिया सुरु गर्ने निर्णय पनि गरेको जानकारी दिनुभयो ।

शनिबा प्यालेस्टाइनी बिद्रोही समूह हमासको आक्रमणमा परी १० जना नेपालीको इजरायलमा मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४