Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री दाहालद्वारा इजरायलमा रहेका नेपाली विद्याथीसँग भिडियो संवाद


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज २२ २०८०
  • 3K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको आक्रमणपछि इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीहरुसँग कुरा गर्नुभएको छ ।

सोमबार प्रधानमन्त्री दाहालले इजरायलको बंकरमा रहेका ९ जना विद्यार्थीहरु मध्ये विपिन सुवेदीसँग भिडिओ कुराकानी गर्नुभएको हो ।

प्रधानमन्त्री उनीहरूलाई उद्धार गर्ने तयारीमा रहेको रहेको भन्दै यथाशीघ्र उद्धार गरिने बताउनुभएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले उद्धारको विषयमा छलफल गर्न आज मन्त्रिपरिषद् परिषद वैठक र त्यसलगत्तै सर्वदलीय बैठक बोलाइएको जानकारी पनि विद्यार्थीहरुलाई गराउनु भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४