Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इंग्लिश प्रिमियर लिगमा आर्सनलद्धारा म्यान्चेस्टर सिटी पराजित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज २२ २०८०
  • 2.8K
    SHARES

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले म्यान्चेस्टर सिटीलाई १–० ले हराएको छ ।

आइतबार आप्mनै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ब्राजिलियन खेलाडी ग्याब्रियल मार्टिनेलीले निर्णायक गोल गरे । सब्सटीच्युट खेलाडी मार्टीनेलीले खेलको ८६ औं मिनेटमा एक गोल गर्दै आर्सनललाई विजयी गराएका हुन् ।

प्रिमियर लिगकै अर्को खेलमा लिभरपुललाई ब्राइटनले २–२ गोलको बराबरीमा रोकेको छ । खेलमा लिभरपुलका मोहोमद सालाहले दुई गोल गर्दा ब्राइटनका सिमोन अडिङ्ग्रा र लेविस डंकले एक एक गोल गरे ।

आइतबार राति वेष्ट ह्याम युनाइटेडले न्युकासल युनाइटेडसँग २–२ गोलको बराबरी खेल्दा वुल्भरह्याम्पटन वान्डरर्स र एस्टन भिल्लाले १–१ गोलको बराबरीमा चित्त बुझाए । आइतबार रातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ८ खेलबाट २० अंक जोडेको टोटनह्याम हट्सपर शिर्ष स्थानमा रहँदा समान २० अंक जोडेको आर्सनल गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ ।

१८ अंकसहित म्यान्चेस्टर सिटी तेस्रो तथा १७ अंक जोडेको लिभरपुल चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४