Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युक्रेनलाई रुसी आक्रमणबाट मुक्त गर्न विश्व समुदायलाई युक्रेनी राष्ट्रपतिको अपील


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज ३ २०८०
  • 2.4K
    SHARES

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलीदिमीर जेलेन्स्कीले आफ्नो देश बिरुद्धको रुसी युद्ध अन्त्य गर्न बिश्व समुदायलाई एकजुट हुन अपील गर्नुभएको छ ।

राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै जेलेन्स्कीले दुष्टहरुको बिश्वास नगर्न आग्रह गर्दै रुसले बिश्वलाई नै युद्धमा धकेल्न खोजेको आरोप लगाउनुभयो । जलवायु परिवर्तन जस्ता साझा चुनौतीलाई समेत रुसले वेवास्ता गरेको भन्दै उहाँले रुसलाई आणबिक हतियार राख्ने अधिकार समेत नभएको जिकीर गर्नुभयो ।

रुसका आणविक हतियार नियन्त्रण गरी रुसी राष्ट्रपति लगायतलाई युद्ध अपराधीको रुपमा दण्डित गर्न पनि जेलेन्स्कीले बिश्व समुदायलाई आग्रह गर्नुभयो । रुसले युक्रेनमा नरसंहार मच्चाएको भन्दै जेलेन्स्कीले रुस विश्वका लागि खतरा बनेको आरोप पनि लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४