Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतले आज सूर्यमा आफ्नो पहिलो यान प्रक्षेपण गर्दै, इसरो प्रमुखले सफलताको कामना गर्दै गरे पूजा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र १६ २०८०
  • 1.4K
    SHARES

एजेन्सी । भारतले सूर्यमा आफ्नो पहिलो मिसन प्रक्षेपण गर्ने तयारी गरेको छ ।

भारत चन्द्रमाको दक्षिणी ध्रुव नजिकै अवतरण गर्ने पहिलो देश बनेको केही हप्ता नपुग्दै सूर्यमा आफ्नो पहिलो अवलोकन मिसन सुरु गर्ने तयारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आदित्य १ नाम दिइएको उक्त प्रक्षेपण आजै आन्ध्र प्रदेशको श्रीहरिकोटको प्रक्षेपण प्याडबाट बिहान ११ बजेर ५० मिनेटमा उडान सुरु हुने भारतीय संचार माध्यमले जनाएका छन् । यो पृथ्वीबाट ९३ माइलको दूरीसम्म पुग्ने भारतीय खगोलशास्त्रीहरुको अनुमान छ ।

उक्त दूरी पार गर्न आदित्य १ लाई करिब चार महिना लाग्ने बताइएको छ । सौर्यमण्डलको सबैभन्दा ठूलो वस्तुको अध्ययन गर्न भारतको पहिलो अन्तरिक्ष आधारित मिशन सूर्यको नाम आदित्य राखिएको हो ।

सो यानले पृथ्वीको गतिमा सूर्यको परिक्रमा गर्ने बताइएको छ । भारतीय अन्तरीक्ष अनुसन्धान एजेन्सी (इसरो) एक पटक अन्तरिक्ष यानले उडान भरेपछि सूर्यको नजिकै वतरण गर्नुअघि नै पृथ्वीको पटक –पटक पटक परिक्रमा गर्ने छ । यान प्रक्षेपण अघि यसको सफलताको लागि इसरो प्रमुख एस सोमनाथले आन्ध्र प्रदेशको तिरुपति जिल्लाको चांगलम्मा रहेको मन्दिरमा पूजा अर्चना गरेका भारतीय संचारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४