Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मनकामना फ्रुट एण्ड बेभरेज प्रा.लि का उत्कृष्ट उत्पादन अब काठमाडौं शहरमा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन ३० २०८०
  • 5.2K
    SHARES

काठमाडौ । मनकामना फ्रुट एण्ड वेभरेज प्रा.लि अर्जुनधरा ५ झापामा उत्पादित स्वदेशी उत्पादनहरु काठमाडौं शहरमा पनि बजार बिस्तार सुरु गरेको छ । स्वदेशमा उत्पादन गरेका फरक-फरक स्वादका पिय पदार्थले ग्राहक हरुको मन जित्न सफल भएको कम्पनीले बताएको छ ।

अहिले बजारमा निम्बु फ्रेस , सिकन्जी मसला, पिच मस्ति , कलास सोडा लगायतका उत्पादन बिक्रि गरिरहेको कम्पनीले बताएको छ । लामो समयको अध्यन अनुसन्धान गरेर ग्राहकको मन जित्न सफल हुने उदेश्य ले नेपाली बजारमा छुट्टै पहिचान रहने अभिप्रायले यो ब्रान्ड बजारमा ल्याएको बागमतीका रिजनल सेल्स मेनेजर दुर्गा भुजेलले बताएका छन ।

नेपालीको सान स्वदेशी उत्पादन नेपालीकै पहिचान भन्ने अभिप्रायले उत्पादन सुरु गरेको बताएको छ । ग्राहक हरुको स्वास्थ्यलाई समेत फाइदा हुने बताएको छ । उत्पादनहरु २५० मिलिलिटर र ५०० मिलिलिटरमा को साइजमा पाइने बताएको छ ।

केही दिन देखी काठमाडौ बजारमा पनि बिक्रीवितरण गरिरहेका छौं प्रयोग कर्ताको असाध्यै राम्रै प्रतिक्रिया आएको भुजेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४