Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतले आज ७७ औं स्वतन्त्रता दिवस मनाउँदै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन ३० २०८०
  • 1.7K
    SHARES

एजेन्सी । भारतले मंगलबार ७७ औं स्वतन्त्रता दिवस मनाउँदै छ ।

सन् १९४७ अगष्ट १५ तारिखमा बेलायती साम्राज्यको उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतले हरेक वर्ष अगष्ट १५ मा स्वतन्त्रता दिवस मनाउने गर्दछ ।

स्वतन्त्रता दिवसको अवसरमा भारतभर सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । स्वतन्त्रता दिवस कार्यक्रम हुने लालकिल्ला वरपर दश हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी नयाँदिल्लीस्थित लालकिल्लाबाट मंगलबार बिहान विशेष सम्बोधन गर्दै हुनुहुन्छ ।

मोदी लगातार दशौं पटक स्वतन्त्रता दिवस समारोहलाई सम्बोधन गर्ने प्रधानमन्त्री हुनुहुन्छ । प्रधानमन्त्री मोदीले सम्बोधनका क्रममा विशेष घोषणा गर्नसक्ने अनुमान गरिएको भारतीय संचारमाध्यमहरुले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४