Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दक्षिण अफ्रिकामा सवारी चालकको आन्दोलनमा ५ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २४ २०८०
  • 3K
    SHARES

एजेन्सी । दक्षिण अफ्रिकामा ट्याक्सी र मिनीबस चालकहरुले गरेको आन्दोलनका क्रममा ५ जनाको मृत्यु भएको छ ।

सवारी चालकहरुले बाटोमा ट्याक्सी तेर्‍याएर यातायात सेवा अवरुद्ध गरेपछी बाटो खुलाउने क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा प्रहरीको गोलीबाट उनीहरुको मृत्यु भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त घटनामा थु्रप्रै घाइते भएका छन् । सवारी चालकहरूलाई स–साना गल्तीमा पनि कडा सजायँ र जरिवाना तोक्ने गरी कानून संशोधन गरिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

सय भन्दा बढी प्रदर्शनकारीहरु पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई दंगा, लुटपाट र आगजनीको मुद्दा चलाउने तयारी गरेपछी आन्दोलनकारी थप आक्रोशित बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४