Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डीएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्न गृह मन्त्रालयसमक्ष प्रहरीको सिफारिस


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन ८ २०८०
  • 1.6K
    SHARES

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक(डीएसपी) गठबहादुर केसीलाई जागीरबाटै बर्खास्त गर्न गृहमन्त्रकालयलाई सिफारिस गरेको छ । ३५ तोला सुनसहित पक्राउ परेका केसीलाई बर्खास्त गर्न गृहलाई प्रहरीले सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालयले केसी माथि गरेको छानविनका क्रममा केसीले गम्भीर गल्ति गरेको देखिएकोले उनलाई पदबाटै बर्खास्त गर्न प्रहरीले आग्रह गरेको हो ।

११ पुसमा डिएसपी केसी व्यापारीको ३५ तोला सुनसहित पक्राउ परेका थिए । यसै विषयमा केसीविरुद्ध प्रहरी प्रधान कार्यालय छानविन गरेको थियो । उनीविरुद्धको छानविन समितिले उनले गम्भीर गल्ती गरेको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४