Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ३० २०८०
  • 1.3K
    SHARES

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक शनिबार पनि बस्दैछ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पार्टी कार्यालयमा शुक्रवार बसेको बैठकमा नेताहरूले बोल्न क्रम जारी रहेकाले शनिबार पुनःबस्ने गरी बैठक स्थगित भएको थियो ।

बैठकमा मुलुकमा विकसित राजनीतिक घटनाक्रम,पार्टीले निर्वाह गर्नुपर्ने भूमिका,संगठन सुदृढीकरण अभियानको समीक्षा तथा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।

संगठन सुदृढीकरण विशेष अभियानसम्बन्धी जानकारी गराइएको बैठकमा वर्तमान परिस्थिति र कार्यभार,आगामी कामको विस्तृत योजना,कामको उद्देश्य, प्राथमिकता, कार्ययोजना, कार्य विभाजन, पार्टीका रिक्त रहेको पदाधिकारी तथा सदस्यमा मनोनित लगायतका विषयमा प्रस्ताव र कमिटीका समायोजन तथा थपघटबारे छलफल भईरहेको जनाइएको छ ।

३ दिनसम्म चल्ने बैठकमा जनसंगठन युवा र विद्यार्थी,विभागका काम र व्यवस्थापन,प्रचार विभागबारे पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४