Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोइरालालाई गणतन्त्रको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा आफूलाई पश्चात्ताप छ : प्रधानमन्त्री दाहाल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार १८ २०८०
  • 1.2K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई गणतन्त्रको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा आफूलाई पश्चात्ताप रहेको बताउनु भएको छ ।

कोइरालाको १०० औं जन्मजयन्तीको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रपतिमा प्रस्ताव नगरेका कारण पहिलाको जस्तो भरोसा र विश्वास गर्नुहुन्न कि जस्तो लागे पनि त्यस्तो अनुभूति गर्नु नपरेको बताउनुभयो ।

कोइरालासँगका प्रतिवद्धता आफूले जस्ताको तस्तै पुरा गर्न नसकेको स्वीकार्दै दाहालले कोइराला नभएको भए गणतन्त्र आउन नसक्ने बताउनुभयो ।

गणतन्त्रको छोटो समयमा प्रश्न उठाउन खोजिएको भन्दै उहाँले केन्द्रीकृत राजतन्त्र ठिक हो कि भन्ने पार्न खोजिएको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४