Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पोखरामा सुरु भयो मुख्यमन्त्रीहरुको भेला


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १५ २०८०
  • 2.1K
    SHARES

पोखरा । पोखरामा मुख्यमन्त्रीहरुको भेला सुरु भएको छ । गण्डकी सरकारको निमन्त्रणामा सबै प्रदेशका मुख्यमन्त्रीहरु भेला भएका हुन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की भने बैठकमा उपस्थित छैनन् ।

बैठकमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मधेशका सरोजकुमार यादव, बागमतीका शालिकराम जमरकट्टेल, लुम्विनीका डिल्लीबहादुर चौधरी, कर्णालीका राजकुमार शर्मा र सुदुरपश्चिमका कमलबहादुर शाह उपस्थित छन् । भेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।

आज भेला हुनेछ भने शनिबार राष्ट्रिय समन्वय परिषद्को बैठक बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४