Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बिहे गरेको दुई महिनामै श्रीमतीको हत्या


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ३२ २०८०
  • 2.3K
    SHARES

काठमाडौं। तनहुँमा विवाह गरेको एक महिनामै दुई युवकले श्रीमतीको हत्या गरेका छन् । दमौली बजार नजिक रहेको चिहानडाँडामा बोराभित्र शव भेटिएपछि अनुसन्धान गर्दै जाँदा उनकै श्रीमानले हत्या गरेको खुलेको हो ।

व्यास ४ स्थित चिहानडाँडामा मनोज विष्टले श्रीमती रंगीला भुजेलको हत्या गरेको स्वीकार गरेका छन् । श्रीमान् श्रीमतीको विवाद भएपछि मनोजले रंगिलाको टाउकोमा हानेका थिए । हत्या गरेपछि कोठाभन्दा करिब ५ सय मिटर टाढा नालामा भित्र शव फालेको उनले प्रहरीलाई बयान दिएका छन् । मंगलबार बिहान करिब १० बजे शव भेटिएको हो ।

उनीहरूको गत बैशाखमा बिहे भएको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । मनोजलाई कर्तव्य ज्यान मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान थालिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४