Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ २९ २०८०
  • 2.8K
    SHARES

काठमाडौं । सोमबार बाल श्रमिकविरुद्धको अन्तर्राष्ट्रय दिवस नेपालमा पनि मनाइँदै छ ।

सन् २००० देखि संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन १२ तारिखमा बाल श्रमिकविरुद्धको दिवस मनाउने गरिन्छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओले १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि शारिरीक श्रमका काममा लगाउन बन्देज लगाएको छ ।

नेपालमा भने अहिले पनि करीब १५ प्रतिशत बालबालिका जोखिमयुक्त क्षेत्रमै काम गर्न बाध्य रहेको तथ्यांक छ ।

नेपाल सरकारले राष्ट्रसंघीय दिगो विकास कार्यक्रम अन्तर्गत विसं २०८२ सम्ममा कुनै पनि बाध्यकारी श्रमका काममा बालबालिकाको प्रयोग निषेध गर्ने गरी काम भईरहेको बताए पनि राजधानी काठमाडौंलगायत शहरी क्षेत्रमा दैनिक श्रम गरेर गुजारा गर्ने बालबालिकाको ठूलो संख्या छ ।

गाउँ घरमा घरायसी वा मेलापात र गोठालो गर्ने बालबालिकाको श्रमको भने अझै पनि हिसाब हुन सकेको छैन ।

विश्वभर अहिले पनि १५ करोड बढी बालबालिका जोखिमयुक्त श्रम गर्न बाध्य छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४