Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“भावुक सोबिता भन्छिन्”बुवाले ‘तेरो आमा मरी भने मलाई थाहा छैन के हुन्छ ?भन्नुभयो…


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २८ २०८०
  • 2.5K
    SHARES

काठमाडौँ । सांसद सोबिता गौतमले सामाजिक प्लेटफर्म ट्विटर छाडेकी छिन् । हालै मात्रै वैवाहिक बन्धनमा बाँधिएकी सांसद गौतमले आफ्नो व्यक्तिगत जीवनमा नकारात्मक प्रतिक्रिया आए पछि ट्विटर डिलिट गरेको बताएकी हुन् ।

“पछिल्लो समय त्यो (नकारात्मक) न्युजहरू आइसके पछाडि मैले ट्विटर डिलिट गरिदिएँ, फालिदिए, एकदमै टक्सिट हुन्छ क्या कहिले कहिले’ उनले एउटा पोडकास्ट अन्तर्वार्तामा भावुक हुँदै भनेकी छिन, ‘ट्विटर धेरै सकारात्मक कुरा भए पनि ट्विटर कहिलेकाहीँ टक्सिट नै हुन्छ, अटयाक सवालमा धेरै बौद्धिक दरिद्रता छ त्यहाँ, फेक प्रोफाइल बनाएर प्रहार गर्नुपर्यो भने बौद्धिक मान्छेहरूले ट्विटर प्रयोग गर्छन् ।”

विवाह गरेर जापान गए पछि आफ्नो व्यक्तिगत जीवनमा धेरै लाञ्छना लगाए पछि आफू दुःखित भएको पनि उनको भनाई छ । आफूसँग एक पटक पनि नसोधी आफ्नो व्यक्तिगत जीवनमा नकारात्मक कुराहरू फैलाउने मिडियालाई नोटिस गरेको पनि जनाएकी छिन् ।

‘म जापान हुँदा मेरो बुबाले भन्नु भयो कि तेरो यति धेरै कुरा आएको छ तेरो आमा मरी भने मलाई थाहा छैन के हुन्छ ?’ उनले भावुक हुँदै भनिन, ‘यो देशमा कानुन छ, गर्नुपर्छ दयाटस इट ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४