Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संकटालाई राहत, खुमलटारलाई संकट


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २१ २०८०
  • 1.6K
    SHARES

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले आइतबार एफसी खुमलटारलाई ३-० ले पराजित गरेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा संकटालाई जित दिलाउन निशान खड्काले १६औं, आयुष घलानले ३८औं र चन्दन दासले ७८औं मिनेटमा गोल गरे ।

यस जितले रेलिगेसन जोन भन्दा अगाडि रहेको संकटालाई राहत मिलेको छ अन्तिम स्थानमा रहेको खुमलटारलाई संकट परेको छ ।

२४ खेलबाट संकटा ३० अंक जोड्दै एक स्थान सुधार गरेर ११औं स्थानमा उक्लेको छ ।

आर्मी, एपीएफ र एनआरटीको पनि ३० अंक नै रहे पनि संकटा हेड टु हेडमा पछि छ ।

खुमलटार भने लिगमा दुई खेल बाँकी रहँदा २४ अंकसहित पुछारमा छ र रेलिगेसनबाट बच्न संघर्षरत छ ।

खुमलटारले अब रेलिगेसन टार्न अन्तिम दुई खेल जित्नैपर्नेछ भने अन्य टोलीको नतिजा पनि आफू अनुकल आउनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४