Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओडिशा रेल दुर्घटनामा भारत भ्रमणमै रहेका प्रधानमन्त्री दाहालले दिए समवेदना


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ २० २०८०
  • 1.7K
    SHARES

काठमाडौं । भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना भएपछि भारत भ्रमणमै रहनु भएका प्रधानमन्त्री पुष्प कमल दाहालले समवेदना प्रकट गर्नुभएको छ ।

प्रधानमन्त्री दाहाले सामाजिक सञ्जालमार्फत नरेन्द्र मोदीलाई सम्बोधन गर्दै मृतकप्रति हार्दिक श्रदान्जली तथा घाइतेको स्वास्थ्य लाभको कामना गर्नु भएको हो ।

प्रधानमन्त्री दाहालले लेख्नु भएको छ, ‘भारतको ओडिशामा भएको रेल दुर्घटनामा दर्जनौंको ज्यान गएकोमा म दुःखी छु। यस दुःखको घडीमा म प्रधानमन्त्री श्री नरेन्द्र मोदी जी, सरकार र शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु’ ।

उहाँले समवेदना प्रकट गर्दै भारतको ओडिशामा रेल दुर्घटनामा दर्जनौंको ज्यान गएकोमा दुख व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४