Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बायर्न म्युनिखलाई लगातार एघारौं पटक बुन्डेस लिगाको उपाधि


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ १४ २०८०
  • 1.4K
    SHARES

काठमाडौं । यस वर्षको जर्मन बुन्डेस लिगा फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ ।

सिजनको अन्तिम खेलमा शनिबार राति एफ.सी कोलोनलाई २–१ ले हराउँदै बायर्न म्युनिखले उपाधि उचालेको हो ।

शिर्ष स्थानमा रहेको बोरुसिया डर्टमण्डलाई मैन्जले २–२ गोलको बराबरीमा रोकेपछि बायर्नले उपाधि जितेको हो । यो खेल जितेको भए डर्टमण्डले उपाधि जित्ने थियो ।

शनिबारका खेलहरुपछि बायर्न म्युनिख र बोरुसिया डर्टमण्ड दुबै टोलीको समान ७१ अंक भएपनि गोल अन्तरको आधारमा बायर्न म्युनिखले उपाधि जितेको हो ।

सन् २०१३ देखि लगातार उपाधि जितिरहेको बायर्न म्युनिखको लागि यो उपाधि लगातार एघारौं उपाधि हो भने समग्रमा ३४ औं लिग उपाधि हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४