Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपति बनेपछि पौडेलले आज पहिलो पटक संसदलाई सम्बोधन गर्दै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ ५ २०८०
  • 2.6K
    SHARES

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदका दुबै सदनको संयुक्त बैठकलाई सम्वोधन गर्दै हुनुहुन्छ ।

राष्ट्रपति पौडेलले संघीय संसद्का दुवै सदन राष्ट्रिय र प्रतिनिधि सभाको संयुक्त बैठकलाई आज अपराह्न ४ बजे सम्बोधन गर्न लाग्नु भएको हो । सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा संसदमा प्रस्तुत गर्दैछ । त्यसलाई राष्ट्रपति पौडेलले प्रस्तुत गर्नुुहुनेछ । नीति तथा कार्यक्रम प्रस्तुतका लागि सबै तयारी पूरा भइसकेको संसद सचिवालयले जनाएको छ ।

राष्ट्रपतिमा चयन भएपछि संघीय संसदको संयुक्त बैठकलाई पौडेलले पहिलो पटक संसदमा उनको यो पहिलो पटक सम्बोधन गर्न लाग्नु भएको हो । पौडेल गत फागुन २५ मा राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । सरकारले आज संसदमा पेश गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि केही दिन छलफल हुनेछ ।

सो छलफल समाप्त भएपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुने सम्बैधानिक व्यवस्था छ । राष्ट्रपतिको सम्बोधन सकिएपछि दुबै सदनको छुट्टाछुट्टै बैठक बस्नेछ । बैठकले राष्ट्रपतिको सम्बोधनलाई टेबुल गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४