Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेले ३ संसदीय समितिको सभापति पाउने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ३१ २०८०
  • 1.9K
    SHARES

काठमाडौँ । शीर्ष ३ दलका नेतृत्वबीच टिआरसी विधेयकलाई अब संसदीय उपसमिति बनाएर अघि बढाउने सहमति भएको छ । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङका अनुसार संसदीय विषयगत समितिमा दफावार छलफलमा गइसकेकोले अब उपसमिति बनाएर विधेयक टुंगोमा पुर्याइने भएको हो ।

उनका अनुसार अब नेकपा एमालेले संवैधानिक परिषद् सम्बन्धी विधेयकमा राखेको अडान त्याग्ने सहमति भएको छ ।

सहमति अनुसार एमालेले सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्तसहित ३ समितिको सभापति पाउने सहमित भएको छ ।

संसदीय सुनुवाइ र राज्यका निर्देशक सिद्धान्तमा एमालेको सांसद संख्या र कांग्रेसको संसद संख्या बरारबर ४/४ हुने निर्णय भएको छ ।

यी सहमति कार्यान्वयनमा कुनै समस्या भए सहमति जुटाउने जिम्मा सुवास नेम्वाङ, हितराज पाण्डे र रमेश लेखकलाई दिने सहमति पनि बैठकले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४