Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तीन दलबीच संसदीय सुनुवाइसहितका समितिकाे नेतृत्वमा सहमति


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ३१ २०८०
  • 1.3K
    SHARES

काठमाडौँ । शीर्ष ३ दलको नेतृत्वबीच संसदीय सुनुवाई समितिको नेृतत्वका विषयमा सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताले सहमति जुटाएका हुन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार संसदीय समिति र संसदका अन्य समितिको नेतृत्वको विषयमा सपनि सहमति जुटेको छ । र कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदीय समितिका सभापतिहरुको नामलाई अन्तिम रुप दिने छ ।

कार्य व्यवस्था परामर्श समितिको बैठक पनि आजै बस्ने जनाइएको छ । आजको ३ शीर्ष नेताको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक पनि सभागी भएका थिए । त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष विष्णु पौडेललगायत सहभागी थिए ।

नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमदल दाहाल, प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए ।

संसदको निर्वाचन भएको ६ महिना वित्न लाग्न समिति संसदस्य समितिहरुको गठनले पूर्णता पाउन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४