Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२०४७ सालदेखिका सबै भ्रष्टाचार छानविन हुनुपर्छ: अध्यक्ष ओली


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २८ २०८०
  • 1.5K
    SHARES

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०४७ सालदेखिका सबै भ्रष्टाचारको छानविन हुनुपर्ने बताउनुभएकाे छ ।

बिहीबार च्यासलस्थित पार्टी मुख्यालयमा संचारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। नक्कली शरणार्थी प्रकरणमा फिल्म देखाउन बाँकी नै रहेको पनि अध्यक्ष ओलीले बताउनुभयाे ।

धरै ठूलो संख्यामा ठगी भएपछि मात्र अहिले नक्कली शरणार्थी प्रकरण छताछुल्ल भएको उहाँकाे टिप्पणी छ । भ्रष्टाचार हुना साथ छानविन गर्ने र कारबाही गर्ने व्यवस्था गर्नु पर्नेमा उहाँकाे जोड छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४