Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आईपीएलमा आज कोलकत्ता र राजस्थान खेल्दै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २८ २०८०
  • 1.3K
    SHARES

काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार एक खेल हुँदैछ ।

बिहीबार कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स भिड्नेछन् । यो खेल कोलकत्ताको घरेलु मैदान इडन गार्डेनमा नेपाली समयअनुसार बेलुका पौने ८ बजेबाट हुनेछ ।

दुवै टोली बिहीबारको खेल जितेर प्लेअफ सम्भावना बलियो बनाउन चाहन्छन् ।

कोलकत्ता ११ खेलमा ५ जित र ६ हारका साथ छैटौं स्थानमा रहेको छ भने राजस्थान ११ खेलमा ५ जित र ६ हारका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४