काठमाडौं । गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन् ।
प्रदेशको बिकास र समुन्नतीका लागि दत्तचित्त भएर काम गर्नुहुने विश्वासका साथ नियुक्त गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो फेसबुक मार्फत जानकारी गराएका छन् ।
