Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सु-शान्त क्लव बिरौटाद्धारा आयोजित खुल्ला रक्तदान कार्यक्रमा ५१ युनिट रगत संकलन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १७ २०८०
  • 2.1K
    SHARES

काठमाडौं । सु-शान्त क्लव बिरौटाद्धारा आयोजित खुल्ला रक्तदान कार्यक्रमा ५१ युनिट रगत संकलन भएको छ ।

क्लवका अध्यक्ष श्री टिकाराम पौडेल को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि पो . मा .न पा -१७ का वडा सदस्य श्री बिक्रम गुरुङ विशेष अतिथि सु शान्त टोल सुधार समितिका अध्यक्ष श्री मीन बहादुर रानाभाट र सु-शान्त आमा समुहका अध्यक्ष श्री लिला रेग्मी लगायत सु-शान्त क्लवका सल्लाहकार , छिमेकि टोल सुधार समितिका आमा समूह , क्लवका अध्यक्ष तथा प्रतिनिधि लगायतको सक्रीय सहयोगमा सम्पन्न कार्यक्रमा प्रदेश रेडक्रस सोसाइटीले प्राबिधिक सहयोगीको भुमिका निर्वाहा गरेको थियो।

कार्यक्रम संयोजक सुजन तिमिल्सिनाले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन क्लब का उपाध्यक्ष ईन्द्र दाहालले गर्नुभएको क्लब का सल्लाहकार महेश पौडेलले जानकारी गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४